दाङमा नक्कली पेस्तोल र चक्कुसहित पाँचजना युवा प्रहरी फन्दामा
<p><b>बैशाख २८, दाङ । </b>दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । <br></p><p>इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको...