निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’ निगरानीमा (नामसहित)
<p><img src="http://sajhasabal.com/uploads/posts/58d687a38f8ec56c3740a11b12e322781494041330.jpg" style="width: 768px;"><b><br></b></p><p><b>बैशाख २३, काठमाडौं । </b>स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले...