महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/fe0e15487367b0b923c556ed7adec1891475490634.jpg" style="float: left;"><b>बैशाख २१, काठमाडौँ । </b>नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताउनुभएको छ । </p><p>संसद्को बैठक आज...