एमाले ढोरपाटन नगर–१ मा निर्वाचन परिचालन कमिटि गठन
<p><img src="http://sajhasabal.com/uploads/posts/95482da9ba93f5ee1a5aa45477a03f121491017175.jpg" style="width: 800px;"><b><br></b></p><p><b>कृष्ण कँडेल/चैत १९, बागलुङ । </b>नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नम्बर–१ को अगुवा कार्यकर्ता भेला हिजो बुर्तिबाङ बजारमा भएको छ । </p><p>भेलाले वडा स्तरिय निर्वाचन परिचालन समिति, एमालेको...