बसाइँसराइले स्यांग्जाको सिरुबारी होमस्टे प्रभावित बन्दै
<p><b>कात्तिक २, वालिङ ।</b> स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ । <br></p><p>क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा...