लाइसेन्सका लागि सडक परीक्षा अनिवार्य
<p><b>असार १९, काठमाडौं ।</b> सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । <br></p><p>प्रयोगात्मक परीक्षा ट्रायल मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ...